उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

भक्तिविलास पोखरेल । गाईघाट
गाईघाट मङ्सिर १६ । उदयपुरका दुई स्थानीय तहको दुईवटा वडामा आईतवार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा नं १२ र वेलका नगरपालिका वडा नं ९ को रिक्त वडा अध्यक्ष पदका लागि गरिएको उप निर्वाचनमा ६५ प्रतिशत मतदान भएको छ ।
उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपककुमार खरेलका अनुसार तीनहजार एकसय ३६ मतदाता रहेको बेलका ९ मा एकहजार आठसय ८६ अर्थात ६० प्रतिशत मत खसेको छ भने तीनहजार आठसय ४७ मतदाता रहेको त्रिनपा १२ मा दुईहजार पाँचसय २७ मत अर्थात ६५ प्रतिशत मत खसेको छ ।

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु