सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

गाइधाट   ४ चैत ।

  उदयपुरको उदयपुरगढी गाँउपालिका वडा नं. ६ कटारी चोकमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु  भएको छ ।                                 जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक राजन चापागाईका अनुसार गाईघाटबाट कटारी तर्फ जादै गरेको बागमती प्रदेश ०३-००५ प ८६०० नं. को मोटरसाईकललाई कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा ४ ख १४०९ नं. को टिपरले ठक्कर दिद सो दुर्घटना भएको हो ।                                                        दुर्घटनामा  मोटरसाईकल चालक जिल्ला खोटाङ बराहपोखरी गाँउपालिका वडा नं. ५  बस्ने वर्ष अ. ३० को भुपाल राई गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल उदयपुरमा ल्याई उपचार गराउने क्रममा मृत्यु भएको सोही अस्पतालका चिकित्सकले जानकारी दिएको उहाले बताउनु भयो । दुर्घटनामा संलग्न सवारी साधनहरु अस्थाई प्रहरी पोष्ट नेपालटारको नियन्त्रणमा रहेको छ। घटना सम्बन्धमा थप अनुसन्धान तथा टिपर चालकको खोजतलास भईरहेको छ ।

 

बिज्ञापन

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

सम्बन्धित खवर

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु

उदयपुर भोजपुर जोड्ने रानीटार पुलले गति लियो

जिल्ला अस्पतालको सेवा विस्तार गरिने —स्वास्थ्यमन्त्री राई