नेपाल बैकद्धारा ट्राफिक प्रहरीलाई सचेतना बोर्ड प्रदान

त्रियुगा न्युज
गाईघाट भदौ १९ ।
नेपाल बैक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उदयपुर ट्राफिक प्रहरीलाई सचेतना बोर्ड प्रदान गरेको छ । बुधबार एक समारोह विच जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरलाई बैकले सचेतना बोर्ड उपलब्ध गराएको हो ।
नेपाल बैंक लिमिटेडका कोशी प्रदेश प्रमुख सुर्य प्रकास भट्टले जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक ददीराम दाहाललाई हस्तान्तरण गर्नु भएको नेपाल बैक लिमिटेड गाईघाट शाखाका प्रबन्धक शुसिल कुमार प्याकुरेलले जानकारी दिनुभयो ।
शाखा प्रबन्धक प्याकुरेलका अनुसार गाईघाटका स्थानहरुमा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणको लागी ट्राफिक संकेत बोर्ड प्रदान गरिएको बताउनु भयो । बैकले उपलब्ध गराएको ट्राफिक बोर्ड ५४ हजार ६ सय बराबरको रहेको बैंकले जनाएको छ ।
यस सहयोगले गाईघाट बजारमा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त भई दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने ट्राफिक प्रहरी प्रमुख दाहालको भनाइ छ ।

 

बिज्ञापन

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु