नेपाली सेनाद्वारा निर्माणधीन दु्रतमार्ग अन्तर्गत लेन डाँडा सुरुङ मार्गको ब्रेक थ्रु

भक्तिविलास पोखरेल गाईघाट,जेठ ४ । काठमाडौ तराई मधेस दु्रतमार्ग सडक आयोजना अन्तर्गत लेन डाँडा सुरुङ मार्गको शुक्रवार ब्रेक थ्रु भएको छ । राष्ट्रि गौरवको सो आयोजना नेपाली सेनाको ब्यवस्थापनमा निर्माण कार्य हुदै आएको छ । सो आयोजनाको प्याकेज नं २ अन्तर्गत मकवानपुर जिल्लाको बकैया र गढी गाउँपालिका क्षेत्रमा निर्माणाधीन एकहजार ६३३ मिटर लामो दुईवटा सुरुङमार्ग मध्ये एउटाको बे्रक थ्रु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । दु्रतमार्गको निर्माणधीन अर्काे सुरुङमार्गको पनि निकट भविष्यमा एक विशेष कार्यक्रमसहित बे्रक थ्रु गरिने सूचना निर्देसनालयले जनाएको छ ।

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

सम्बन्धित खवर

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत

उदयपुर २ मा चारपक्षीय भिडण्त

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु