वंगुर अनुन्धान केन्द्र बनाउन सम्भाव्यता अध्ययन

गाईघाट,भदौ ५
उदयपुर को वसाहामा बंगुर अनुसन्धान केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ४ वसाहामा राष्टिूय बंगुर अनुसन्धान केन्द्रको लागि सरोकारवालाहरुको उपस्थितीमा स्थलगत अवलोकन गरिएको हो । उच्च स्तरीय प्रविधीसहितको टोलिले मुलुभरकै ठूलो राष्टिूय बंगुर अनुसन्धान केन्द्र स्थापना गर्न स्थलगत अध्ययन गरेको छ ।
राष्टिूय अनुसन्धान केन्द्र (नार्क) खुमलटारका प्रमुख नवीन पौडेल, राष्टिूय अनुसन्धान प्रतिष्ठानका प्रमुख डा. स्वयम श्रेष्ठ, लोकसेवा आयोगका बलदेव जोशी, राष्टिूय अनुसन्धान तरहराका प्रमुख डा.केशव श्रेष्ठ, राष्टिूय भैसी अनुसन्धानका संयोजक पवन झा, पाख्रिवास कृषि अनुसन्धानका प्रमुख डा.गोविन्द तिम्सिना, राष्टिूय वंगर अनुसन्धान पाख्रिवासका संयोजक डा.मनोज यादव, भेटनरी अस्पताल उदयपुरका प्रमुख रामनायण साह र स्थानीय सरोकारवाला सम्मिलित टोलिले आवश्यक जग्गाको अनुगमनसमेत गरेको छ ।
अहिलेसम्म मुलुकमा प्रयोग नभएको उच्चस्तरी प्रविधिहरु प्रयोग हुँने भएकोले सो विषयमा कुनै स्वास्थ्य समस्याहरु नआउने उनीहरुले विश्वास व्यक्त गरेका थिए । राष्टिूय अनुसन्धान केन्द्रका प्रमुख डा.पौडेलले मुलुभरको सबैभन्दा उच्चकोटीको प्रविधिहरु प्रयोग हुने भएकोले ‘कार्यक्रम सञ्चालन भएपछि स्थानीयवासीमा कुनै पनि किशिमको स्वास्थ्य समस्याहरु आउन नदिइने बरु यो कार्यक्रम कसरी चाडै स्थापना गर्न सकिन्छ त्यतातिर ध्यान दिनुस् किन की यो कार्यक्रम बढी स्थानीवासीको हितमा छभन्नुभयो ।’

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सम्बन्धित खवर

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत