चार्जमा राखेर मोवाइल चलाउदा एकको मृत्यु

गाईघाट भदौ २ ।
चार्जमा राखेको मोवाइल चलाउदा करेन्ट लागेर उदयपुरमा शनिवार एक ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नं ७ चम्पेडाा निवासि ६८ वर्षिय ओमानसिंह भुजेलको करेन्टलागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुतेकै ठाउमा भुजेलको मृत्यु भएको खवर प्राप्तहुनासाथ घटनास्थल पुगेको प्रहरी टोलिले हेर्दा चार्जमा रहेको अवस्थामा मोवाईल चलाउदा त्यसैबाट करेन्ट लागि निजको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयालले बताउनुभयो ।

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सम्बन्धित खवर

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी

उदयपुरका दुवै क्षेत्रमा रास्वपा विजयी दुई स्वतन्त्रसहित २१ को जमानत जफत