मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

त्रियूगा न्यूज भदौ २९
जिल्ला प्रहरी कार्यालय उदयपुरले मानव बेचविखन तथा ओसार पसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार गाईघाटबाट एक १५ वर्षिया बालिकालाई मोटरसाइकलमा पछाडि राखेर सिरहा जिल्लाको लहानतर्फ लादै गरेको अवस्थामा लाहन नगरपालिका १९ वस्ने २८ वर्षिय सतिसकुमार यादवलाई पक्राउ गरिएको हो ।
निजले ती बालिकालाई प्रदेश ३–०२–२२ प ५०१० नम्बरको मोटरसाइकलमा राखेर सिमा पारतिर लैजादै गरेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न रहेको आरोपमा त्रियुगा नगरपालिका वडा नं १० स्थित ब्रोदर्श रेस्टुरेन्टको मालिक २७ वर्षिय अनिल सिवासमेत दुईजनालाई पनि पक्राउ गरी अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रनाउ चौधरीले बताउनुभयो ।

उदयपुरमा ट्रक दुर्घटना चालक र सहचालकको मृत्यु

उदयपुर भोजपुर जोड्ने रानीटार पुलले गति लियो

जिल्ला अस्पतालको सेवा विस्तार गरिने —स्वास्थ्यमन्त्री राई

गाईघाट बजारको सडक कालोपत्रे गरिदै

बेमौसमी बर्षाबाट धानबालीमा निकै ठूलो नोक्सान

मलद्वार भित्र राखेर ल्याउदै गरेको लागू औषध र गाँजासहित तीनजना पक्राउ

सम्बन्धित खवर

जेनजी आन्दोलनका क्रममा उदयपुरका दुई जनाको मृत्यु

जितिया पर्व सम्पन्न