देश र जनताको निस्वार्थ सेवा गर्न नेपाली सेना कहिल्यै पछि नपर्ने फोटो फिचरसहित

त्रियुगा न्यूज भदौ २५ ।
नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज बैदवारले मुलुकलाई आवश्यक परेको बखत आप्mनो ज्यानकोसमेत प्रवाह नगरी देश र जनताको निस्वार्थ सेवा गर्न नेपाली सेना कहिल्यै पछि नपर्ने बताउनुभएकोछ ।
उदयपुरको गाईघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गणमा सोमवार आयोजित ५६ औ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको निरीक्षण पश्चात आयोजित शुसोभन समारोहलाई सम्बोधन गर्दै सहायक रथी बैदवारले सो कुरा बताउनुभएको हो ।
१० महिनाको कठोर तालिम सफल्तापूर्वक सम्पन्न गरेर अन्तिम दलेल कवाज प्रशतुत गरी सिपाही दर्जामा नियुक्त हुनुभएका ९८ जना सैनिक जवानहरुलाई हौसल्ला दिदै सहायक रथी बैदवारले राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुसासित तथा कर्तव्यनिष्ठ सिपाही हो भन्नुभयो ।
माटोले माग्दैन आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आउदा दिनहरुमा नेपाली सेनाको छविलाई अझ उच्च राख्न तपाईहरु सवैले सैनिक मर्यादामा रहेर काम गर्नुहुनेछ भन्नेमा आपूm पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो । सो अवसरमा सि.सं ५६ सैन्य आधार तलिममा सैदान्तिक तथा ब्यवहारिक दुवैतर्फ सर्वाेत्कृष्ट हुनुहुने खोटाङ्ग जिल्लाको हलेसि तुवाचुङग नगरपालिका वडा नं २ का विश्वास खड्कालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको छ ।
यसैगरी फायरिङ्ग तर्फ प्रथम हुने पाँचथर जिल्ला फिदिम नगरपालिका वडा नं १ का सैन्य प्रेमकुमार मगर र ड्रिल तर्फ प्रथमहुने पाँचथर जिल्लाकै फालेलुङ गाउपालिका वडा नं ५ का सैन्य विवश राईलाई पनि सहायक रथी बैदवारले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएकोछ ।

No data was found

सम्बन्धित खवर

हायसको ठक्करबाट पैदल यात्रीको मृत्यु

उदयपुरको बेलका ९ मा माओवादीका भरत घिमिरे विजयी

त्रिनपा १२ मा नेकपा माओवादीका उम्मेदवार नविनकुमार राई विजयी

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

उदयपुरमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

सिमेन्ट उद्योगका कर्मचारी तलव विहिन

कारको ठक्करबाट एकको मृत्यु तीन घाईते

विपन्न बालबालिकालाई पोसाक वितरण त्रियुगा न्युज

मोटरसाईकल दुर्घटनामा बाबुकोे मृत्यु दुई छोरा घाईते

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित