अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको अध्यक्षमा गिता भण्डारी चयन

देवदह // नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको अध्यक्षमा गिता भण्डारी सर्वसम्मत चयन भएकी छन्। शनिबार भएको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी चयन भएको हो।

बिज्ञापन

अधिबेशन बाट संघको नगर कमिटी उपाध्यक्षमा फुलमाया श्रीस, सचिवमा अनिशा पौडेल, सह-सचिव गिता पाण्डे र कोषाध्यक्षमा इन्दु गैरे चयन भएका छन्।

कार्यक्रम संघको अध्यक्ष शिला मल्लको अध्यक्षता, नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य माननीय जानकी न्यौपाने, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य शिवराज सुवेदी, देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ लगायतको उपस्थित रहेको थियो भने उक्त कार्यक्रमको संचालन लक्ष्मी अधिकारीले गर्नुभएको थियो।

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

चौदण्डीगढीका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित