अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको अध्यक्षमा गिता भण्डारी चयन

देवदह // नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको अध्यक्षमा गिता भण्डारी सर्वसम्मत चयन भएकी छन्। शनिबार भएको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी चयन भएको हो।

बिज्ञापन

अधिबेशन बाट संघको नगर कमिटी उपाध्यक्षमा फुलमाया श्रीस, सचिवमा अनिशा पौडेल, सह-सचिव गिता पाण्डे र कोषाध्यक्षमा इन्दु गैरे चयन भएका छन्।

कार्यक्रम संघको अध्यक्ष शिला मल्लको अध्यक्षता, नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य माननीय जानकी न्यौपाने, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य शिवराज सुवेदी, देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ लगायतको उपस्थित रहेको थियो भने उक्त कार्यक्रमको संचालन लक्ष्मी अधिकारीले गर्नुभएको थियो।

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

मदनभण्डारी लोकमार्गमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

हायस पल्टिदा १० यात्रु घाइते

सदस्यता नविकरणमा देशकै पहिलो जिल्ला बन्यो एमाले उदयपुर

चारसय ११ एम्पुल लागुऔषध सहित दुई युवक पक्राउ

सगरमाथा क्षेत्रमा सेनाले सङ्कलन गरेको मानव शव शिक्षण अस्पतालमा बुझायो

उदयपुर सदरमुकाममा पचास शैयाको सुविधासम्पन्न गाईघाट सिटी अस्पताल सञ्चालन

नेपाली सेनाद्वारा निर्माणधीन दु्रतमार्ग अन्तर्गत लेन डाँडा सुरुङ मार्गको ब्रेक थ्रु

त्रियुगा नगरपालिकाद्वारा संस्थागत बिद्यालयको वर्गिकरण गरी शुल्क निर्धारण

विश्व बैकको सहयोगमा निर्माण गरिने नौ वटा सडकको एकैसाथ शुभारम्भ

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित