मुलुकभर हालसम्म १२ प्रतिशत मात्रै धान रोपाइँ

गत वर्षको असार १० गते १७ प्रतिशत भुभागमा रोपाइँ सकिएको थियो। मनसुन सक्रिय भइ नसकेकाले कतिपय ठाउँमा रोपाइँ सुरु हुन नसकेको विभागको भनाई छ । यस वर्ष लुम्बिनी प्रदेशमा ११.०९ प्रतिशत, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २३ प्रतिशत, कोशी प्रदेशमा १७ प्रतिशत रोपाइँ भएको छ। यसैगरी गण्डकी प्रदेशमा ६।८९ प्रतिशत, बागमती प्रदेशमा ५ र मधेशमा ३ प्रतिशत रोपाइँ भएको जनाइएको छ।

स्रोत : सिम्रिक आवाज

बिज्ञापन

सम्बन्धित खवर

सूर्य किरणको १७ औ संस्करण सम्पन्न

कोशीकलि र कुशाहाकलिसँगै सहजाएकाछन पुष्पा र अञ्जली

रक्षा सम्वाददाता अभिमुखिकरण कार्यक्रम शुरु

प्रधान सेनपति शर्माद्वारा छात्रबृत्ति प्रदान

लागूऔषध नियन्त्रणका लागि ‘एमडिआई’ अभियान सुरु पहिलो दिन नै ५२ जनाले छोडे लागूऔषधको सेवन

उदयपुरमा स्कूल बस दुर्घटना तीनको मृत्यु ३६ घाईते

नेपाल र भारत संयुक्त सैनिक अभ्यास तालिम सूर्यकिरणको १७ औ संस्करण शुरु

भुकम्प पिडितलाई राहत लिएर नगरप्रमुखको टोली जाजरकोट प्रस्थान

गाईघाटमा छठ पूजाको रौनक फोटो फिचर

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित