उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

भक्तिविलास पोखरेल
गाईघाट, ९ फागुन । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ति बोकेको बस र तेजपात बोकेको मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृतु भएको छ । अन्य पाँच जना गम्भिर घाइते भएकाछन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक सन्तोष कार्कीका अनुसार सो दुर्घटनामा बारा जिल्लाको गढी गाउँपालिका वडा नं ४ का ७० वर्षिय सिताराम धामीको उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले मृत घोषित गरेकाथिए ।
दुर्घटनामा घाईते भएका २० जनाको उदयुर अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा गम्भिर घाईते भएका पाँचजनामध्ये उदयपुर जिल्ला अस्पतालमा दुई र न्यूरो अस्पतालमा तीनाको उपचार भइरहेको छ ।
प्रहरी निरिक्षक कार्कीका अनुसार बारा जिल्लाबाट विवाहको जन्ति लिएर गाईघाट तर्फ आउदै गरेको बाग्मती प्रदेश ०६—००१ ख ०१९५ नम्बरको बस र विपरित दिशाबाट तेजपात बोकर कटारी तर्फ जादैगरेको ना ८ ख २४०४ नम्बरको मिनिट्रक शुक्रवार विहान २ः३० वजे एक आपसमा ठोकिदा उक्त दुर्घटना भएकोथियो । घटनको सम्बन्धमा थप अनुसन्धा भईरहेको तथा बस र मिनिट्रक दुईवटै

चौदण्डीगढी छुवाछुतमुक्त नगरपालिका

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

सम्बन्धित खवर

चौदण्डीगढी छुवाछुतमुक्त नगरपालिका

कम्यूटर शिक्षाको निःशुल्क तालिम

विद्यार्थी भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक वितरण गरिने

उदयपुरको बेल्टार बजारमा आगलागी घरभित्रै जलेर हजुरबुवा र नातिको मृत्यु

वाहिनीपति ट्रफी खेलकुद प्रतियोगिता शुरु

होटलमा सँगै गएका जोडिमध्ये युवकको मृत्यृ युवति वेहोस

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

तोकिएको जिम्मेवारी पुरा गरी सम्मानपूर्वक बिदा भए निर्वाचन प्रहरी