ढुङ्गेगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

प्युठान। सरुमारानी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ढुङ्गेगढी स्वास्थ्य चौकी जस्पुरलाई हस्तान्तरण गरिएको छ।

सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले ५ नंवर वडा अध्यक्ष लक्ष्मी पल्ली मगरलाई एम्बुलेन्सको साँचो प्रदान गर्नुभएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले ढुङ्गेगढी स्वास्थ्य चौकी जस्पुरका प्रमुख विनाेद खडकालाई सवारी साधन हस्तान्तरण फारम हस्तान्तरण गर्नु भयाे।
स्थानीयको उपचार सहज बनाउन एम्बुलेन्स सेवा सुरु गरेको गाउँपालिकाले जनाएको छ।

बिज्ञापन

गाउँपालिकाको कोषबाट २० लाख १० हजार ५० रुपियाँ लागतमा एम्बुलेन्स खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार यो एम्बुलेन्स सरकारबाट भन्सार छुटमा ल्याइएको हो। केही समयअघि बड्डाडास्थित जनता माध्यमिक बिद्यालयलाई गाउँपालिकाले स्कुल बस सहयोग गरेको थियो।

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

मदनभण्डारी लोकमार्गमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

हायस पल्टिदा १० यात्रु घाइते

सदस्यता नविकरणमा देशकै पहिलो जिल्ला बन्यो एमाले उदयपुर

चारसय ११ एम्पुल लागुऔषध सहित दुई युवक पक्राउ

सगरमाथा क्षेत्रमा सेनाले सङ्कलन गरेको मानव शव शिक्षण अस्पतालमा बुझायो

उदयपुर सदरमुकाममा पचास शैयाको सुविधासम्पन्न गाईघाट सिटी अस्पताल सञ्चालन

नेपाली सेनाद्वारा निर्माणधीन दु्रतमार्ग अन्तर्गत लेन डाँडा सुरुङ मार्गको ब्रेक थ्रु

त्रियुगा नगरपालिकाद्वारा संस्थागत बिद्यालयको वर्गिकरण गरी शुल्क निर्धारण

विश्व बैकको सहयोगमा निर्माण गरिने नौ वटा सडकको एकैसाथ शुभारम्भ

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित