ढुङ्गेगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

प्युठान। सरुमारानी गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स ढुङ्गेगढी स्वास्थ्य चौकी जस्पुरलाई हस्तान्तरण गरिएको छ।

सोमबार आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले ५ नंवर वडा अध्यक्ष लक्ष्मी पल्ली मगरलाई एम्बुलेन्सको साँचो प्रदान गर्नुभएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले ढुङ्गेगढी स्वास्थ्य चौकी जस्पुरका प्रमुख विनाेद खडकालाई सवारी साधन हस्तान्तरण फारम हस्तान्तरण गर्नु भयाे।
स्थानीयको उपचार सहज बनाउन एम्बुलेन्स सेवा सुरु गरेको गाउँपालिकाले जनाएको छ।

बिज्ञापन

गाउँपालिकाको कोषबाट २० लाख १० हजार ५० रुपियाँ लागतमा एम्बुलेन्स खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत पाठकले जानकारी दिनुभयो। उहाँका अनुसार यो एम्बुलेन्स सरकारबाट भन्सार छुटमा ल्याइएको हो। केही समयअघि बड्डाडास्थित जनता माध्यमिक बिद्यालयलाई गाउँपालिकाले स्कुल बस सहयोग गरेको थियो।

स्रोत : सिम्रिक आवाज

No data was found

सम्बन्धित खवर

चौदण्डीगढीका दृष्टिविहीन विद्यार्थीलाई ब्रेल लिपिका शैक्षिक सामग्री प्रदान

जेष्ठ नागरिकका लागि वडा वडामा स्वास्थ सिविर सञ्चालन

सार्वजनिक विषयमा महत्वपूर्ण निर्णय गर्दै कांग्रेस एमाले संयन्त्रको बैठक सम्पन्न

उदयपुरमा जन्ति बोकेको बस र मिनिट्रक ठोकिदा एकको मृत्यु पाँच घाईते

नेपालको आर्थिक विकासमा भारतको ठूलो सहयोग— नियोग उपप्रमुख श्रीवास्तवल

सामुदायिक विद्यालयलाई मोतियाही सावउसद्वारा १५ लाख सहयोग

उदयपुरमा राइड टु कोशी–२०८१’ कार्यक्रम आयोजना गरिने

सेवा प्रवाहमा उदयपुर जिल्ला अस्पताल उत्कृष्ट

धार्मिक पर्यटकीय स्थलहरुको पूर्वाधार निर्माणमा सवै पक्षको सहयोग आवश्यक —प्रदेश प्रमुख खापुङ्ग

सर्बाधिक पढिएको खवर

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नूहोस् नतिजा

उदयपुर जिल्ला अस्पतालमा आकस्मिक बाहेक सवै सेवा ठप्प

मानव बेचविखनमा संलग्न रहेको आरोपमा तीनजना पक्राउ

भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक

संविधान दिवस विविध कार्यक्रम गरी मनाइदै

बमबहादुर कार्कीको नेतृत्वमा नयाँ लोकदोहोरी प्रतिष्ठान दर्ता

सुन काण्डमा सरकार गैरेजिम्मेवार बनेको पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आरोप

अदालतको आदेशपछि कटुवालद्वारा पदभार ग्रहण

समाजवादीका नगर कमिटि अध्यक्ष रेग्मीसहित दशजना एमालेमा समाहित